आइएमई ग्रुपले खोल्यो काठमाडौं टेक्निकल स्कुल, प्राविधिक शिक्षामा नयाँ युगको शुरुवात गर्ने अध्यक्ष ढकालको दाबी

काठमााडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आधुनिक विश्वमा प्राविधिक शिक्षा विकल्प नभई आवश्यकता बनिसकेको बताएका छन् । सुकेधारास्थित काठमाडौं टेक्निकल स्कुल (केटीएस)को उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ढकालले भने, ‘आधुनिक विश्वमा प्राविधिक शिक्षा विकल्प होइन, आवश्यकता बनिसकेको छ । पहिलेजस्तो विश्वविद्यालयको डिग्री लिनै पर्ने र त्यस्तो अध्ययन गर्न नसक्ने वा नभ्याउनेहरुले प्राविधिक शिक्षा…

Logo