आज कतिमा कारोबार भइरहेको छ सुनचाँदी ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोलामा २ सय रुपैयाँले बढेर एक लाख ७३ हजार पाँचसय रुपैयाँ कायम भएको हो । यसअघि मंगलबार सुनको भाउ एक लाख ७३ हजार तीनसय रुपैयाँमा झरेको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलाको…

Logo