काठमाडौं । विद्यालय शिक्षा विधेयक पारित गराउन दबाब दिने उद्देश्यका साथ शिक्षकहरूले फेरि काठमाडौं केन्द्रित आन्दोलनको तयारी गरेका छन् । शिक्षा विधेयक अहिले संसद्को शिक्षा समितिमा छलफलको क्रममा छ । तर, शिक्षकहरुले लामो समय बितिसक्दा पनि विधेयकको टुङ्गो लाग्न नसकेको भन्दै आन्दोलनको तयारी थालेका हुन् । नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयक चाँडो टुङ्गो लगाउन…