सेन्ट जेभियर्स स्कुलमा भर्ना खुलाः गोलाप्रथाबाट विद्यार्थी छनौट, कतै स्वागत, कतै विरोध !

काठमाडौं । विद्यार्थीको पहिलाे रोजाईमा पर्ने गरेको सेन्ट जेभियर्स स्कुलमा भर्ना खुलेको छ । स्कुलले शैक्षिक शत्र २०८२ का लागि कक्षा १ मा भर्ना खुलाएको हो । स्कुलमा भर्ना हुन चाहने विद्यार्थीलाई विद्यालयले अनलाइन रेजिस्ट्रसन गर्न आह्वान गरेको छ । सेन्ट जेभियर्स स्कुलमा चैत्र २, ३ र ४ गते अनलाइन रेजिस्ट्रेसन गर्न सकिनेछ । रेजिस्ट्रसन…

Logo