कीर्तिपुरमा नेविसंघको तालाबन्दी, समयसीमा कटेपछि उम्मेदवारी दर्ता गरेको आरोप

काठमाडौं । समयसीमा कटेपछि दिइएको निवेदनलाई निर्वाचन अधिकृतले दर्ता गरेको भन्दै नेपाल विद्यार्थी संघले केन्द्रीय क्याम्पस कीर्तिपुरमा तालाबन्दी गरेको छ । स्वतन्त्र विद्यार्थी युनियन स्ववियू निर्वाचन बागी उम्मेदवारी दर्ता गराएको आरोप लगाउँदै तालाबन्दी गरेको हो । आधिकारिक रूपमा अध्यक्षमा अनोज कार्कीको नेतृत्वको टीम भएपनि नेविसंघ केन्द्रीय समितिको टिकट भन्दै नक्कली हस्ताक्षर र छाप लगाएर तोकिएको…

Logo