ग्लोबल म्याथ डिबेट लिगमा चम्किए नेपालका युवा गणित बहसकर्ताहरू

काठमाडौं । ग्लोबल म्याथ डिबेट लिगको पछिल्लो संस्करणले नेपालका युवा गणित बहसकर्ताहरूको उत्कृष्ट उपलब्धिको उत्सव मनाएको छ । उक्त लिगमा युरो स्कूल भैरहवाका विद्यार्थीहरूले अल्फा श्रेणीमा शीर्ष सम्मान प्राप्त गरे, जसको प्रतिनिधित्व आध्या पाण्डे, हर्षित पाण्डे र गायत्री आसवानीले गरेका थिए । युरो स्कुल हात्तीगौँडाले न्यासा लुनिया, कपिश अग्रवाल र अर्ना अग्रवालको प्रतिभा प्रदर्शन गरेको…

Logo