काठमाडौं । काठमाडौं महानगरपालिकाले आयोजना गरेको दुई दिने ‘काठमाडौं एकेडेमिक फेस्ट’ राष्ट्रियसभा गृहमा जारी छ । महानगरले विद्यालयहरूमा शैक्षिक नतिजा सुधार तथा शैक्षिक वातावरणका लागि सुरु गरेको कार्यक्रमहरूबाट विद्यार्थीहरूमा परेको प्रभाव, यसबाट उनीहरुले सिकेका ज्ञान र सिपहरूको प्रस्तुति तथा प्रदर्शनीका लागि उक्त मेलाको आयोजना गरेको हो । संस्कारयुक्त शिक्षालाई अनुसरण गरि शिक्षा क्षेत्रमा नयाँपन थपिरहेको…