इम्बार्क कलेजद्वारा आई–पेस छात्रवृत्ति २०२५ घोषणा

काठमाडौं । शैक्षिक उत्कृष्टता र सम्भावनाका आधारमा उत्कृष्ट विद्यार्थीहरूलाई सम्मानित गर्दै आएको इम्बार्क कलेजले आई–पेस छात्रवृत्ति २०२५ का विजेताहरूको घोषणा गरेको छ । इम्बार्क कलेज छात्रवृत्ति सम्बन्धी कार्यविधि २०८१ तथा नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा संचालन गर्ने सम्बन्धी निर्देशिका २०५९ अनुरूपको प्रक्रियाबाट योग्य छात्रवृत्ति घोषणा गरिएको कलेजले…

Logo