बनियानी । बिर्तामोड नगरपालिका–३ स्थित मदरसा तालिमुल कुरान आधारभूत विद्यालयमा शिक्षक र कर्मचारी सबै महिला छन् । महिलाहरु घरबाट निस्किनु हुँदैन भन्ने मुस्लिम समुदायमा रहेको सोचलाई चिर्दै यस विद्यालयमा कार्यालय सहयोगीदेखि प्रधानाध्यापकसम्म सबै महिला रहेको विद्यालयकी प्रधानाध्यापक अन्जुम खातुनले जानकारी दिइन्।विपन्न समुदायका विद्यार्थी अध्ययनरत मदरसा तालिमुल कुरान आवासीय माध्यमिक विद्यालयमा १४ जना शिक्षक र कर्मचारी…