सूचना मागेपछि निकालिए शिक्षक, पुनर्बहाली गरी सूचना दिन महासङ्घको माग

काठमाडौं । सूचनाको हकका लागि राष्ट्रिय महासङ्घले आफू अध्यापनरत विद्यालयमा सूचना माग गरेकै कारण सेवाबाट अवकाश दिएको घटनाप्रति आपत्ति जनाउँदै ती शिक्षकलाई पुनर्बहाली गराउन माग गरेको छ । भोजपुर नगरपालिका वडा नं.११ आम्तेकका स्थानीयवासी एवं भोजपुर नगरपालिका वडा नं.९ मा रहेको युनिक एण्ड युनाइटेड पब्लिक एकेडेमीका शिक्षक ईश्वरीप्रसाद ढकालले आफू अध्यापनरत विद्यालयमा सूचना माग गरेकै…

Logo