काठमाडौं । बागबजारमा अवस्थित शैक्षिक परामर्श संस्था इन्लाइटन इन्टरनेसनल एजुकेशनले युकेमा उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीहरूका लागि एक सुनौलो अवसर ल्याएको छ । इन्लाइटनले आगामी फेब्रुअरी १९ मा युनिभर्सिटी अफ सन्डरल्यान्ड, युकेको अप्रिल इन्टेकका लागि विशेष इन-हाउस सूचना सत्र आयोजना गर्ने घोषणा गरेको हो । यस अवसरमा विद्यार्थीहरूले युनिभर्सिटीका प्रतिनिधिहरूसँग प्रत्यक्ष संवाद गर्ने…