काठमाडौं । काठमाडौं मोडेल कलेज (केएमसी) र कोरियन विश्वविद्यालयहरूसँगको सांस्कृतिक आदानप्रदान कार्यक्रम भव्य रूपमा कलेजको सेमिनार हलमा सम्पन्न भएको छ। यो कार्यक्रम काठमाडौं मोडेल कलेज र कोरियाका १९ वटा विश्वविद्यालयकाबीच शैक्षिक सहकार्य तथा सांस्कृतिक सम्बन्धलाई मजबुत बनाउदै विद्यार्थीलाई विश्वका प्रतिष्ठित विश्वविद्यालयका उत्तम अभ्यासहरु आदानप्रदान गर्न सहयोग पुगेको छ। कार्यकारी निर्देशक सह–प्राध्यापक अजय प्रसाद ढकाल, कलेज…