काठमाडौं । नयाँ बानेश्वरमा अवस्थित शैक्षिक परामर्शदाता अल्फाबिटा एजुकेशन कन्सल्टेन्सीले ‘युएसए एड्मिसन डे, २०२५’ आयोजना गरेको छ । विद्यार्थीहरूलाई अमेरिकाको उच्च शिक्षा र भिसा प्रक्रियाको बारेमा जानकारी दिन र उनीहरूको सपना साकार पार्न मद्दत गर्ने उदेश्यका साथ यही फेब्रुअरी १५ मा एड्मिसन डे आयोजना गरिएको हो। अल्फाबिटा कम्प्लेक्स नयाँ बानेश्वरस्थित केन्द्रीय भवनमै आयोजना हुने यस…