इन्लाइटनद्वारा अमेरिका अध्ययनका लागि विशेष जानकारी सत्र आयोजना

काठमाडौं । बागबजारमा अवस्थित शैक्षिक परामर्श संस्था इन्लाइटन इन्टरनेसनल एजुकेशनले अमेरिकी उच्च शिक्षाबारे विस्तृत जानकारी प्रदान गर्न विशेष जानकारी सत्रको आयोजना गरेको छ । अमेरिकामा उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै इन्लाइटनले उक्त जानकारी सत्रको आयोजना गरेको हो । २१ फेब्रुअरी अर्थात् शुक्रबार इन्लाइटनकै भवनमा हुने यस शैक्षिक कार्यक्रम बिहान ९ बजेदेखि…

Logo