काठमाडौं । नयाँ बानेश्वरमा अवस्थित शैक्षिक परामर्शदाता संस्था अल्फाबिटाले ‘यूके युरोप एड्मिसन डे २०२४’आयोजना गर्ने भएको छ । यही १३ नोभेम्बर अर्थात् कार्तिक २८ गते अल्फाबिटाले आफ्नै भवन अल्फाबिटा कम्प्लेक्समा ‘यूके युरोप एड्मिसन डे’ आयोजना हुन लागेको जानकारी दिएको हो । उच्च शिक्षाका लागि यूके वा युरोप जाने सोच बनाएका विद्यार्थीहरुलाई परामर्श लिनका लागि यो…