काठमाडाैं । प्रिमियर इन्टरनेसनल स्कूलले आफ्नो वार्षिक इन्टरनेसनल लिटरेचर फेस्टिभल सम्पन्न गरेकाे छ । यो कार्यक्रम विद्यार्थी-नेतृत्वमा आधारित कार्यक्रम साहित्यको परिवर्तनकारी शक्तिको उत्सव मनाउँदै नेतृत्व, सृजनशीलता, र समालोचनात्मक सोचलाई प्रोत्साहित गर्ने उद्देश्यले गरिएको हो। यो फेस्टिभलले विद्यार्थीहरुलाई नेतृत्वदायी भूमिका ग्रहण गर्न, विविध दृष्टिकोणहरूसँग अन्तर्क्रिया गर्न, र विश्वव्यापी सोच भएका व्यक्तित्व बन्ने अवसर प्रदान गर्ने प्रतिबद्धतालाई…