काठमाडौं । ‘फेयर इन्टरनेशनल एजुकेशन अवार्ड–२०२५’ आगामी फागुनमा हुने भएको छ । काठमाडौँ मोेडेल कलेज (केएमसी) ले आयोजना गरेको आठौँ वार्षिकोत्सव समारोहमा आगामी फागुन १७ मा अवार्ड कार्यक्रम हुने जानकारी दिइएको हो । शैक्षिक क्षेत्रमा आठ वर्षदेखि क्रियाशिल मिडिया फेयर एक्सप्रेसले शिक्षा क्षेत्रमा योगदान पु-याएका व्यक्तिलाई सम्मान गर्ने उद्देश्यले अवार्ड आयोजना गर्दै आएको छ ।…