आज देशभर विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै

काठमाडौँ । विद्याकी देव सरस्वती पूजा गर्ने विशेष दिन आज ‘श्रीपञ्चमी’ वसन्त पञ्चमी अर्थात माघ शुक्ल पञ्चमी हो । आजको दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै छ । यसैगरी प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको देशभर निष्ठापूर्वक पूजा–आराधना…

Logo