क्यानेडियन स्टडी सेन्टर र महिन्द्राबाट प्रायोजित हल्ट प्राइज काठमाडौं विश्वविद्यालयको धुलिखेलको ग्रान्ड फिनाले सम्पन्न भएको छ। यो फिनाले युवा उद्यमीहरूलाई समाजमा दायित्वपूर्ण प्रभाव गर्ने इच्छा राख्दै आइरहेको थियो। ग्रान्ड फिनाले भव्यका साथ २७ फेब्रुअरी २०२४ को दिन काठमाडौँ विश्वविद्यालय, धुलिखेलमा आयोजन भएको थियो। यस प्रतियोतिमा बालकुमारीमा भएको सेमीफिनालेमा चुनिएका ५ विजेता समुह “कोडोको खाना”, “डा.…