कहाँ जान कुन भाषा कस्तो हुनुपर्छ ?

जसरी ब्यवहारबिना जीवन चलाउन गाह्रो हुन्छ त्यसरी नै भाषाबिना ब्यवहार चलाउन गाह्रो हुन्छ । जसरी कामचलाउ ब्यवहारले प्रगती हासिल गर्न सक्दैन त्यसरी नै कामचलाउ भाषाले ब्यवहार चलाउन सकिदैन । जब दैनिकी ब्यवहार नै राम्ररी चलाउन सकिदैन भने उसले प्रगती गर्न सक्ने कुरै भएन । त्यसकारण आफु जुन समुदायमा बस्ने हो त्यो समुदायको भाषामा दख्खल हुन…

Logo