विद्यार्थीको लागी लाभदायी ‘इक्यान एजुकेशनल फेयर’ (भिडयोसहित)

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) ले १२ औं बृहत शैक्षिक मेलाको आयोजना गर्ने भएको हो । आगामी श्रावण ३ देखि ६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने मेलामा ३ सय २८ वटा स्टलहरु रहनेछन् ।मेलामा ईक्यानका सदस्य संस्थाका शैक्षिक परामर्श व्यवसायीहरु, स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरु तथा भारत, चीन, बंगलादेश, श्रीलंका, जापान, फ्रान्स, अमेरिका,…

Logo