काठमाडौंको बानेश्वरमा अवस्थित शैक्षिक परामर्शदाता संस्था अल्फाबिटाले यही जनवरी २६ मा ‘इन्टरनेशनल एड्मिशन डे’ आयोजना गर्दैछ । अल्फाबिटाले वर्षभरी विद्यार्थीहरुलाई लोकल एजुकेसन र इन्टरनेशनल एजुकेसनको बारेमा परामर्श दिनेलगायत विभिन्न शैक्षिक क्रियाकलाप गर्दै आएको छ । यो पटकको फेयरमा पछिल्लोसमय नेपाली विद्यार्थीहरुको रोजाईको गन्तव्य बनेको युएसए, युके, क्यानडा, अष्ट्रेलिया, आयरल्याण्ड, इण्डियाका विश्वविद्यालयका प्रतिनिधिहरु ल्याएर विद्यार्थीहरुलाई परामर्श…