शैक्षिक परामर्श संघ (इक्यान)को १८औं वार्षिक साधारण सभाको उद्घाटन सत्र सकिएको छ । काठमाडौंको गैरीधारामा सुरू भएको साधारण सभाको उद्घाटन सत्रको अन्तिम वक्ताको रूपमा इक्यानका अध्यक्ष शेषराज भट्टराईले यस पटकको उद्घाटन सत्र, अन्य समयको भन्दा फरक भएको बताए । उनले इक्यान अगामी दिनमा कसरी अगाडि बढ्ने यो वार्षिकोत्सवले निर्धारण गर्ने पनि बताए । साथै अध्यक्ष…