काठमाडौं विश्वविद्यालयमा हुने हल्ट प्राइजको शीर्ष प्रायोजक क्यानेडियन स्टडी सेन्टर हुने भएको छ । क्यानेडियन स्टडी सेन्टरका प्रबन्ध निर्देशक शिवेन्द्र सुवेदी र केयूस्थित हल्ट प्राइजका क्याम्पस निर्देशक साशा सुनुवारबीच समझदारीपत्रमा हस्ताक्षर भएको हाे । क्यानेडियन स्टडी सेन्टर, एक शैक्षिक परामर्शदाता हो, जसले विद्यार्थीलाई उनीहरूको शैक्षिक मूल्याङ्कन, करियरका लक्ष्यहरू, अंग्रेजी भाषा प्रवीणता (IELTS) परीक्षाको नतिजा र वित्तीय…