काठमाडौं विश्वविद्यालयकाे हल्ट प्राइजः क्यानेडियन स्टडी सेन्टरको सफलता

क्यानेडियन स्टडी सेन्टरद्वारा प्रायोजित काठमाडौं विश्वविद्यालय हल्ट प्राइज सफलतापूर्वक सम्पन्न भएकाे छ । सेमिफाइनल र ग्रान्ड फिनाले क्रमशः कुसोम, बालकुमारी र काठमाडौं विश्वविद्यालय, धुलिखेलमा सम्पन्न भएकाे हाे । यस कार्यक्रमले समाजमा दिगो परिवर्तन लिएर आउन चाहने युवा उद्यमीहरूको लागि अग्रणी प्रतिस्पर्धाको रूपमा अत्याधिक ठुलो भुमिका निर्वाह गरेकाे क्यानेडियन स्टडी सेन्टरले विश्वास लिएकाे छ । सेमिफाइनलका…

Logo