१ हजार ५३ सट्टा शिक्षकलाई अवकास, स्रोतव्यक्तिको काज फिर्ता

काठमाडौं । सरकारले स्रोतव्यक्तिलाई साविकको दरबन्दीमा काज फिर्ता गर्ने निर्णय गरेको छ । उक्त निर्णयपछि सट्टा शिक्षकको जागीर धरापमा परेको छ । स्रोतव्यक्तिको सट्टामा जागीर खाएका शिक्षक देशभर १ हजार ५३ जना छन् । त्यसमध्ये ९७८ जना अस्थायी हुन् भने ७५ जना स्थायी छन् ।यही फागुन ३ गतेको मन्त्रिपरिषद बैठकले स्रोतव्यक्ति हटाउने र उनीहरुको सट्टामा…

Logo