पर्वत सेवा समाज नेपालले बाड्यो शैक्षिक सामग्री

पर्वत: पर्वत सेवा समाज नेपालले पूर्णश्वर माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । विद्यालयमा फरक क्षमता भएका सात जना विद्यार्थीलाई शैक्षिक सामग्री सहित पोषाक वितरण गरिएको हो ।विद्यार्थीहरुलाई पर्वत जिल्ला कुश्मा नगरपालिका खुर्कोट घर भई हाल अमेरिका बस्दै आउनुभएका इन्दुराज रेग्मीको नेतृत्वमा संकलन गरेको आर्थिक सहयोग अभियानमा खुर्कोटका रोशन पौडेल, कुश्मा खरियाका सुनिल…

Logo