सर्वोच्चको आदेश, ‘अस्थायी शिक्षकको अन्तर्वार्ता रोकी कापी परिक्षण गर्नु’

काठमाडौं । अस्थायी शिक्षकको अन्तर्वार्ता रोकेर कापी परीक्षण गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । तल्लो तहमा स्थायी भईसकेका अस्थायी शिक्षकले माथिल्लो तहमा दिएको परीक्षा अमान्य भन्दै शिक्षक सेवा आयोगले गरेको निर्णय स्थगित गरी उनीहरुको कापी परीक्षण गर्न सर्वोच्चले आदेश दिएको हो ।माध्यमिक तहको अन्तर्वार्ता शुरु हुनु दुई दिन अघि अदालतको उक्त फैसला दिएको हो…

Logo