भूकम्पले भत्काएका चार हजार विद्यालय पुनर्निर्माण

काठमाडौंभूकम्पले भत्काएका ५० प्रतिशत भन्दा बढी विद्यालय पुनर्निर्माण भएका छन् । भूकम्प प्रभावित ३२ जिल्लामा क्षति पुगेका सात हजार नौ सय २३ मध्ये चार हजार ८९ विद्यालय पुनर्निर्माण भएका हुन् ।भूकम्पबाट २१ हजार एक सय ६९ कक्षाकोठा पूर्णरूपमा क्षति भएका थिए । त्यस्तै १२ हजार पाँच सय २२ कक्षाकोठामा अधिक र १५ हजार नौ सय…

Logo