एनिम्याक्स एनिमेशन एकेडेमी, जहाँ ७० प्रतिशतसम्म छुट पाइन्छ !

कम्प्युटर एसोशिएशन नेपाल (क्यान) महासंघले आयोजना गरेको इन्फोडेभलपर्स क्यान इन्फोटेक -२०२३ भृकुटीमण्डपमा जारी छ ।  उक्त मेलामा विभिन्न ऐनिमेशन एकेडेमीहरुको स्टल राखिएको छ । जसबाट इच्छुक व्यक्तिले आवश्यक जानकारी प्राप्त गर्न सक्ने छन् । जसमध्य एनिम्याक्स एनिमेशन एकेडेमी पनि एक हो ।    माघ २९ गतेसम्म चल्ने मेलाको अवसरमा एनिम्याक्स एनिमेशन एकेडेमीले विद्यार्थीहरुका लागि विशेष…

Logo