देशभरका सामुदायिक विद्यालय एक हप्ता बन्द गर्ने कर्मचारी परिषदको घोषणा

 सरकारले माग सम्बोधन नगरेको भन्दै नेपाल विद्यालय कर्मचारी परिषदले यही देशभरका सामुदायिक विद्यालय एक हप्ता बन्द गर्ने घोषणा गरेको छ। भदौ १२ गतेदेखि १८ गतेसम्म देशभरका सामुदायिक बन्द गर्ने  कर्मचारी परिषदले घोषणा गरेको हो। कर्मचारी परिषदले अन्य आन्दोलनका कार्यक्रमहरु पनि घोषणा गरेको छ। यही ९ गते विरोध र्‍याली प्रदर्शन खुल्ला मञ्चदेखि माइतीघर मण्डलासम्म गरिने,१० र…

Logo