काठमाडौंको खुमलटारमा रहेको प्रिमियर इन्टरनेशनल स्कुलले शिक्षक र विद्यार्थीबीच सामूहिक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । प्रिमियरले कक्षा ११ र १२ पढ्ने विद्यार्थी र शिक्षकहरूबीच सुमधुर सम्बन्ध स्थापनाका लागि अन्तक्रिया कार्यक्रमको आयोजना गरेको हो । स्कुलले यसरी सामूहिक रूपमा भेटघाट कार्यक्रम गर्दा स्कुलमा पारिवारिक वातावरण बन्न मद्दत पुग्ने आशा लिएको छ । कक्षा ११ मा…