काठमाडौं । भाद्र २४ गते गेट कलेज, मण्डिखाटारमा दीक्षान्त समारोह सम्पन्न भएको छ । गेट कलेज र टेफ (एनएसडब्ल्यु) अस्ट्रेलियासँगको सम्बन्धनमा सञ्चालित प्रोग्रामअन्तर्गत सञ्चालित विभिन्न विधाका ४० जना विद्यार्थी दीक्षित भएका छन् ।जसमा टेफतर्फबाट १५ जना, कलिनरी आर्ट तर्पmबाट १५ जना तथा बेकरी तर्फबाट १० जना गरेर जम्मा ४० विद्यार्थी दीक्षित भएका हुन् ।उक्त समारोहका…