मेडिकल कलेजका विद्यार्थीहरु फेरी आन्दोलनमा

चितवन,चितवन मेडिकल कलेजका विद्यार्थीहरु फेरी आन्दोलनमा उत्रिएका छन् ।सरकारले तोकेको भन्दा बढी लिएको शुल्क असोज १० गते भित्र फिर्ता गर्ने गरी प्रतिवेदन तयार पार्ने सहमति भएको थियो । सोही सहमती पालना नभएको भन्दै उनीहरू आन्दोलित भएका हुन् ।विद्यार्थीहरुबाट लिएको रकमको पुरै विवरण नदिएको भन्दै विद्यार्थीहरुले आइतबार २४ घण्टे अल्टिमेटम दिएका थिए । सोमबार विद्यार्थीहरुले चितवन…

Logo