प्रदेश विश्वविद्यालय योजना : गण्डकी प्रदेश अगाडि

काठमाडौं,प्रदेशहरूले महत्त्वाकाङ्क्षी रूपमा अगाडि सारेको प्रदेश विश्वविद्यालय स्थापनाको योजना अपेक्षित गतिमा अगाडि बढ्न सकेको छैन । वार्षिक नीति तथा कार्यक्रममा आएको प्रदेश विश्वविद्यालयको अवधारणा सुस्त गतिमा अगाडि बढेको पाइएको छ । कतिपय प्रदेशले कानुनी संरचना तयार पार्दैछन् भने कतिपयले सुरसार नै गरेका छैनन् ।प्रादेशिक विश्वविद्यालय स्थापना गर्ने मामिलामा कतिपय प्रदेश शून्यकै अवस्थामा छन् भने कतिपयले…

Logo