शिक्षा प्रणालीमा परिवर्तन जरुरी छ : मुख्यमन्त्री पौडेल

काठमाडौं,प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले निजी विद्यालयमा अध्ययनरत विद्यार्थीलाई स्वतस्फूर्त सामुदायिक विद्यालयमा जाने वातावरण बनाइनु पर्ने बताउनु भएको छ । मुख्यमन्त्री पौडेलले नेपालको शिक्षा प्रणालीको परिवर्तन गर्न जरुरी रहेको बताउनुभयो ।हेटौँडा–४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण तथा उद्घाटन कार्यक्रममा मुख्यमन्त्री पौडेलले विगतको अव्यवहारिक शिक्षा प्रणालीलाई व्यावहारिक, सीपमूलक र आय आर्जनमूलक…

Logo