काभ्रे ।राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) काभ्रेले विद्यालय भवन निर्माणलाई तीव्रता दिनका साथै निर्माण सम्पन्न भएका भूकम्प प्रतिरोधी विद्यालय भवन हस्तान्तरण कार्यलाई पनि उत्तिकै प्राथमिकता दिँदै आएको छ ।चौथो ‘राष्ट्रिय पुनःनिर्माण प्राधिकरण स्थापना दिवस २०७६’ सम्म आइपुग्दा काभ्रेमा ०७२ को भूकम्प पश्चात भइरहेको विद्यालय भवन पुनःनिर्माणको क्रममा विद्यालय व्यवस्थापन समितिबाट निर्माण भइरहेका…