काठमाडौँ ।सरकारले सामुदायिक विद्यालयमा पढेर एसइइसम्म पास गरेका विद्यार्थीलाई उच्च शिक्षामा छात्रवृति दिने भएको छ । यस अन्र्तगत कक्षा ६ देखि १० सम्म अनिवार्य रुपमा सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुले मात्र उच्च शिक्षा अध्ययनका लागि छात्रवृति पाउनेछन् ।प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले बिहीबार केही नेपाल ऐन संशोधनसहित पारित गर्दै छात्रवृति व्यवस्था गरेको हो । समिति…