कैलाली,शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षालाई श्रम र रोजगारीसँग जोडेर लगानी गर्नुपर्ने बताएका छन्। कैलालीको टीकापुरमा प्राविधिक शिक्षा तथा व्यवस्थापन तालिम परिषद्को ३७ औँ व्यवस्थापन समीक्षा गोष्ठीलाई शनिबार सम्बोधन गर्दै उनले सीपयुक्त जनशक्ति उत्पादनको परिकल्पनासहित सरकारले प्राविधिक शिक्षा ऐन ल्याउने जानकारी दिए ।“सबैको लागि सीप भन्ने शिक्षाको अवधारणा रहेको छ । त्यस कारण प्राविधिक…