अभिनेत्री नन्दिता केसीको ‘बेबी बम्प’ फोटोसुट मोह, बधाईको लाग्यो ओइरो [तस्विरहरु]

काठमाडौं । नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री नन्दिता केसी आमा बन्दैछिन्। उनले सामाजिक सञ्जालमार्फत बेबी बम्पको फोटो सार्वजनिक गरेकी हुन् । ‘नारीले पाएको मातृत्वको वरदान र पुरुषले पाएको जगत पिताको वरदान । सन्तानलाई गर्भमा हुर्काउँदै गर्दा आफूलाई एकदमै भाग्यमानी महसुस गरिरहेकी छु’ भनी स्टाटस खेल्दै शेयर गरेकी फोटोमा उनका शुभचिन्तक, फ्यान एवं कलाकारहरूको बधाई र…

Logo