भजन शिरोमणि भक्तराज आचार्यको बायोपिक फिल्म अब युट्युवमै हेर्न पाइने [भिडियोसहित]

काठमाडौं । भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा आधारित नेपाली फिल्म ‘आचार्य’ अब यूट्युबमै हेर्न पाइने भएको छ । बुधवारदेखि यो फिल्म ओएसआर डिजिटल यूट्युब च्यानलमा उपलब्ध गराइएको हो । फिल्ममा आचार्यका जेठा छोरा तथा प्रसिद्ध गायक सत्यराज आचार्य शीर्ष भूमिकामा छन् । उनले भक्तराज आचार्यको भूमिका निर्वाह गरेका छन् । यो फिल्म प्रदर्शनको १३ वर्षपछि…

Logo