शिवरात्रिको पूर्वसन्ध्यामा वर्षाको ‘महादेव रूप’

शिवरात्रिको पूर्वसन्ध्यामा नायिका वर्षा सिवाकोटीको नयाँ रूप सार्वजनिक भएको छ । महादेवको स्वरुपमा उनका ३ वटा आकर्षक तस्बिर केन्द्रबिन्दुलाई प्राप्त भएको हो । महादेवको रूप धारण गरेकी उनको हातमा डम्मरु, त्रिशुल सहित रुद्राक्षको माल र सर्पसमेत देख्न सकिन्छ । महादेवको रूप धारण गरेको उक्त तस्बिर सिवाकोटीले केन्द्रबिन्दुलाई उपलब्ध गराएकी हुन् । कोयो फोटोग्राफीले लिएको उक्त…

Logo