नायिका बेनिसा र मोडल विकास अभिनित ‘तिमीलाई भेटेदेखि’ बजारमा (भिडियो)

नायिका बेनिसा हमाल र मोडल विकास लामिछाने फिचर्ड रोमान्टिक म्युजिक भिडियो, तिमीलाई भेटेदेखि, सार्वजनिक भएको छ। रमन रेग्मीको शब्द स्वर रहेको सार्वजनिक गीतमा उनलाई गायिका मिलन नेवारले साथ दिएकी छिन्। गीतमा हरि लम्सालको संगीत र महाराज थापाको एरेन्ज सुन्न सकिन्छ। म्युजिक भिडियोलाई निकेश खड्काले तयार परेका हुन्। सबिना कुवर रेग्मीले निर्माण गरेको म्युजिक भिडियोमा हरि…

Logo