बार्सिलोनाबाट डेकेन्द्र श्रेष्ठले ल्याए ‘अघि बढ्ने छु’ [भिडियो]

गायक शक्ति भण्डारीको स्वर र संगीतमा रहेको ‘अघि बढ्ने छु’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।   रक भर्सनको यस गीतलाई डेकेन्द्र श्रेष्ठले लेखेका हुन्। स्पेनको बार्सिलोनास्थित द एन्जल  साउन्ड स्टुडियोमा गीतको साउण्ड पोस्ट प्रोडक्सनको काम भएको हो ।  ‘रोसालिया’ जस्ता विश्वका चर्चित कलाकारको गीतमा साउण्ड मिक्सिङको काम गरिसकेका एक स्पेनिसले पनि यस गीतमा साउण्ड…

Logo