‘आदिपुरुष’को निर्माण कम्पनी सुपर क्यासेट्सले इमेल मार्फत फिल्ममा समावेश संम्वादले परेको प्रभावप्रति माफी मागेको छ। निमार्ण कम्पनी सुपर क्यासेट्सले आइतबार बेलुका काठमाडौँ महानगरका मेयर बालेन शाह र चलचित्र विकास बोर्डलाई इमेल पठाउँदै माफी मागेका हुन्। कम्पनीले पठाएको पत्रमा उक्त संवाद भारतका समग्र महिलाको स्वाभिमानलाई दर्शाउने क्रममा बोलिएको भन्दै कलात्मक शैलीबाट मात्र बुझ्न पर्ने उल्लेख गरिएको…