आदिपुरुषकाे विवादास्पद संवादमा के- के परिवर्तन भए त ?

आदिपुरुष फिल्ममा अब भगवान हनुमानको मुखबाट ‘जलेगी भी तेरे बाप की’ जस्ता संवाद सुन्न पाइने छैन। फिल्म रिलिज भएदेखि नै विवादमा परेका निर्माताले अहिले फेरी फिल्मको संवाद परिवर्तन गरेका हुन्। ‘‘कपडा तेरी बाप का, तेल तेरी बाप का,आग तेरी बाप की तो जलेगी भी तेरे बाप की’भन्ने विवादास्पद संवादको सट्टा हनुमानले अब भन्नेछन् –‘कपडा तेरी…

Logo