नेपाल मण्डलमा बौद्ध शिक्षाको अध्ययन अध्यापन त अभ्यास गर्ने प्राचीन परम्परागत केन्द्र बहा बहीको उद्गम स्थलको रुपमा रहेको भनी इतिहासकारहरुले इंगित गरेको काठमाडौंको पुर्वी उत्तर क्षेत्रमा रहेको गुंबहा: (गुंबिहार) र त्यहाँ रहेको बज्रयोगिनी सहित अन्य चार योगिनीको तथ्यहरुलाई बुनेर तयार पारिएको डकुमेन्ट्री द योगिनीको प्रोमो र पोस्टरको अष्ट्रेलियाको सिड्नी शहरमा एक कार्यक्रमका बीच रिलिज गरिएको…