ध्यानलाई बीचमै छोडेर भारत फर्किए आमिर खान

विपश्यनाका लागि नेपाल आएका बलिउडका चर्चित अभिनेता आमिर खान ध्यानलाई बीचमा छोडेर भारत फर्किएका छन् ।  १० दिनका लागि आइतबार काठमाडौँमा आएका उनी शुक्रवार बिहान स्वदेश फर्किएका हुन् । मुम्बईमा साथीको निधन भएको खबर आएपछि ध्यानलाई बीचमा नै छोडेर उनी स्वदेश फर्किएको बताइएको छ । उनी शुक्रवार बिहान १०ः५० बजे इन्डिगो एयरलाइन्सबाट भारत फर्किएका हुन्…

Logo