नेफ्टा फिल्म अवार्ड २०७९ः उत्कृष्ट पाँच मनोनयन घोषणा कार्यक्रम सुरु

अमेरिकाको टेक्सस डलासमा आयोजना हुने ११औं नेफ्टा फिल्म अवार्ड २०७९ को उत्कृष्ट पाँच मनोनयन घोषणाको कार्यक्रम सुरु भएको छ ।  चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाका अनुसार २०७९ मा प्रदर्शनमा आएका चलचित्र मध्ये सर्वश्रेष्ठ पाँचको मनोनयन घोषणा गर्न कार्यक्रम गरिएको हो । होटल सोल्टी क्राउन प्लाजामा आज दिउँसो उपराष्ट्रपति रामसहायप्रसाद यादवको उपस्थितिमा कार्यक्रम सुरु भएको…

Logo