डेब्यू फिल्ममै फ्लप यी कलाकार, जाे अहिले फिल्म उद्योगका स्टार बने

मुम्बई कुनै पनि कलाकारका लागि उसको डेब्यू फिल्म महत्वपूर्ण हुन्छ, किनकी डेब्यू फिल्मले नै उसको करियरको टुंगो लगाउँछ । तर, बलिउडमा यस्ता कैयौं कलाकार छन्। जसको पहिलो फिल्म नै बक्सअफिसमा पूर्ण रुपमा फ्लप भयो। अहिले यिनै कलाकारहरु फिल्म उद्योगका स्टार बनेका छन्। यो सुचीमा अमिताभ बच्चनदेखि सलमान खानसम्म छन् । अमिताभ बच्चन् अमिताभ आज बलिउडका…

Logo